सुनको मूल्य २०० रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २०० रुपेयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा ९१ हजार ६०० र तेजावी सुन ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन तोलामा ९१ हजार ४०० रुपैयाँ र तेजावी सुन ९० हजार ९०० रुपैयाँ कायम थियो । त्यस्तै, आज चाँदी ५ रुपैयाँ घटेर ११ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार यसको मूल्य ११ सय ५० रुपैयाँ थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया