कागजपत्र लिन आउन ट्राफिक प्रहरीको आग्रह
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले कारबाहीको क्रममा आर्थिक वर्ष ०७८/७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र) असोज ३१ गतेभित्र यातायात व्यवस्था कार्यालयमा पठाउन लागेको जनाएको छ ।
उक्त कागजपत्र लिन सेवाग्राहीलाई कार्यालय रामशाहपथमा जान प्रहरीले आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै कार्यालयले सो कुरा जनाएको हो ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया