कक्षा ११ र १२ को वार्षिक परीक्षा कार्यतालिका सार्वजनिक
काठमाडौं । शैक्षिक सत्र ०७९/८० को कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई ०७९ कात्तिक मसान्तसम्म रजिस्ट्रेसन आवेदन फाराम वितरण गरिसक्नुपर्नेछ । आवेदन फाराम भर्ने समय भने ०७९ पुस १५ गतेसम्म दिइएको छ ।
वार्षिक तालिकाअनुसार कक्षा ११ र १२ दुवैको परीक्षा वैशाखमा सञ्चालन हुनेछ । परीक्षा तालिका भने ०७९ माघ मसान्तभित्र सार्वजनिक गरिने बोर्डले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया