सहरी विकासका १८ इन्जिनियरको बढुवा (नामावलीसहित)

काठमाडौं । सहरी विकास मन्त्रालयका १८ इन्जिनियरको बढुवा भएको छ । नेपाल इन्जिनियरिङ सेवा र बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहका १८ इन्जिनियरको ज्येष्ठता एवं कार्यसम्पादन मूल्यांकनद्वारा बढुवा सिफारिस गरिएको हो ।
सहरी विकास मन्त्रालयले बढुवा समितिको फागुन १८ मा बसेको बैठकले इन्जिनियरहरूको बढुवा सिफारिस गरेको जनाएको छ ।
बढुवा सिफारिस गरिएकाहरूमा राजेन्द्र साहदेखि अम्जितकृष्ण महर्जनसम्म छन् ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया