सुनको मूल्य ५०० रूपैयाँले गिरावट
काठमाडाैं । बिहीबार सुनको मूल्य तोलामा पाँच सय रूपैयाँ घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार नाै सय रूपैयाँ बढेको थियो ।
नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा आज ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलामा ९८ हजार पाँच सय रूपैयाँ कायम गरिएको छ । बिहीबार चाँदीकाे मूल्य भने तोलामा पाँच रूपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला एक हजार ३७५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया