रावलले एमाले नछोड्ने
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमाले नछाड्ने घोषणा गरेका छन् ।
आगामी मंसिर ४ को चुनावमा प्रतिनिधसभा उम्मेदवारका लागि अछाम १ बाट एकल उम्मेदवार सिफारिश हुँदा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् । टिकट नपाएका रावलको आगामी राजनीतिक यात्राबारे धेरैको कौतूहुलता थियो ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीभित्रै बसेर विद्रोह गर्ने बताएका हुन् । योसँगै उनले आगामी निर्वाचनमा योग्य उम्मेदवार र आफ्नो पार्टीलाई जिताउन सहयोग गर्ने पनि बताएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया