पिपुल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । पिपुल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । अब पिपुल्स पावरको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज गर्ने, नामसारी, लाभांस तथा बोनस हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्कालगायत लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्नेछ ।
पिपुल्स पावर कम्पनीको आइपीओ हिजो बिहीवार नेप्सेमा सूचिकृत भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया