आज सार्वजनिक बिदा
काठमाडाैं । सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने भएको हो ।
जोशीको सम्मानमा सरकारले आज राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ ।
आइतबार विहान ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया