सुनचाँदी मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार यसको मूल्य तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन तोलामा ९२ हजार सात सय र चाँदी ११ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
अघिल्लो दिन तेजाबी सुन तोलामा ९२ हजार नौ सय र चाँदी ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी ५ रुपैयाँले घटेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया