काठमाडौंमा भूकम्पको धक्का

काठमाडाैं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का काठमाडौंसँगै धादिङ, गोरखा, बनेपा, चितवनमा महसुस भएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको केन्द्र भएर ५.९ म्याग्निच्युटको भुकम्प गएको हो । भूकम्पको असर नेपाल, चीन र भारतमा समेत महसुस भएको छ ।
क्षतिबारे विस्तृत विवरण भने आउन भने बाँकी छ ।
ताजा अपडेट
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
-
नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?
-
दक्षिण एसियाली कराँतेमा नेपाल उपविजेता
-
खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या : गभर्नर पौडेल
प्रतिक्रिया