श्रीलंकाविरुद्ध १६३ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्डस्
काठमाडौं । आइसिसी टी २० विश्वकपमा श्रीलंकाले नेदरल्याण्डसलाई १६३ रनको लक्ष्य दिएको छ । टस जितेर २० ओभरमा ६ विकेट गुमाउँदै श्रीलंकाले नेदरल्याण्डसलाई १६३ रनको लक्ष्य दिएको हो ।
ग्रुप एमा नेदरल्याण्डस दुई खेल जित्दै पहिलो स्थानमा छ । श्रीलंकालाई हराएको नामिबिया दुई अंकसहित दोस्रो र दुई अंक नै जोेडेको श्रीलंका तेस्रो स्थानमा छ । आजको खेलमा पनि पराजित भए श्रीलंकालाई अर्को चरणमा पुग्न कठिन पर्न सक्नेछ ।
नेदरल्याण्डस्ले पहिलो ओभरमा ११ रन बनाउँदा कुनै विकेट गुमाएको छैन ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया