टी २० विश्वकपमा भिड्दै क्रिकेटका कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान
काठमाडौं । टी २० विश्वकप अन्तर्गत ग्रप बी मा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । क्रिकेटका यी कट्टर प्रतिद्वन्द्वी आज सुपर १२ को पहिलो खेलमा भिड्न लागेका हुन् ।
समूहका ६ टोलीमध्ये क्वाटरफाइनलमा चार टोली पुग्नेछन् । दुई टोली आउट हुनेछन् ।
यी दुई टिमबीचको पछिल्ला तीन खेलमा दुई खेल पाकिस्तानले जित्दा एक खेल भारतले जितेको छ ।
यो खेल आज नेपाली समय अनुसार दिउसो पौने २ बजेबाट सुरु हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया