पाकिस्तानलाई पहिलो झट्का
काठमाडौं । टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध पहिलो विकेट गुमाएको छ ।
दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजम भारतका अर्शदीपको बलमा एलबिडब्ल्यु धरापमा परेका हुन् ।
पछिल्ला केही खेलमा बाबर सुरुवातमा आउट हुँदै आएका छन् ।
खेलमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । सुपर १२ मा यो दुई टिमको पहिलो खेल हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया