NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । टी २० विश्वकपको सुपर १२ मा श्रीलंकाले अष्ट्रेलियालाई १५८ रनको दिएको छ ।
२० ओभरमा श्रीलकाले १५७ रन बाएको हो ।
अन्तिम ओभरमा श्रीलंकाले २० रन बनायो ।
पहिलो खेलमा पराजित भएपछि अष्ट्रेलिया आजको खेल जित्नैपर्ने दबाबमा छ ।
प्रतिक्रिया