इंग्ल्याण्डले टस जितेपछि पहिले ब्याटिङ गर्दै आयरल्याण्ड
काठमाडौं । टी २० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा इंग्ल्यान्डले आयरल्याण्डविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ । ग्रुप एको खेलमा इंग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो भने आयरल्याण्ड पराजित भएको थियो । यसैले आजको खेलमा आयरल्याण्ड जित्नैपर्ने दबाबमा छ । न्युजिल्याण्डको रनरेट राम्रो रहेकोले आजको खेलमा जितेर समूहमा रनरेट सुधार्दै पहिलो स्थानमा जाने प्रयासमा छ ।
समूहको पहिलो खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।
वर्षाको कारण आउटफिल्ड नओभाएको कारण यो खेल समयमा सुरु हुने सकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया