दक्षिण अफ्रिकाविरुद्ध २०६ रनको लक्ष्य पछ्याउँदै बंगलादेश
काठमाडौं । टी २० विश्वकपको सुपर १२ को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई २०६ रनको लक्ष्य दिएको छ ।
२० ओभरमा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउँदै २०५ रन बनाएको हो । बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य दिन रिले रुसोले १०९ रन बनाए ।
क्विनटक डिककले ६३ रन बनाए । १० ओभरमा ५ विकेट गुमाउँदा बंगलादेशले ६६ रनमात्रै बनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया