चार महिनामै फेरिए राजस्व अुसन्धान विभागका महानिर्देशक

काठमाडौं । सरकारले चार महिनाको छोटो अवधीमै राजस्व अनुसन्धान विभागका महानिर्देशक परिवर्तन गरेको छ ।
गत १ असारमामात्रै नियुक्त भएका झलकराम अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएर मदन दाहाललाई नियुक्त गरिएको हो ।
दाहाल यसअघि प्रधानान्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महाशाखा प्रमुख थिए ।
अर्थ मन्त्रालयमा लामो समय काम गरेका दाहालले विभागको निर्देशकको रूपमा पनि भूमिका निभाइसकेका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया