NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानमाथि कसले चलायो गोली ?

एजेन्सी । पाकिस्तानको गुजरांवालास्थित अल्लाहवाला चोकमा गोली चल्दा पूर्वप्रधानमन्त्री इमरान खान घाइते भएका छन् ।

त्यहाँको कन्टेनर नजिकै गोली चल्दा पीटीआई अध्यक्षसमेत रहेका खान र सांसद फैसल जावेद पनि घाइते भएका छन् ।

बिबिसीले जनाएअनुसार यस घटनामा तीनदेखि चारजना घाइते भएका छन् । घटनास्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेका छन् । पक्राउ परेका ती व्यक्तिले नै गोली चलाएकोबारे यकिन भने भइसकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष