सुनको मूल्य घट्यो, चाँदी बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन ९३ हजार २०० र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी भने तोलामा १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँ कायम छ । बिहीबार यसको मूल्य तोलामा १२ सय १५ रुपैयाँ निर्धारण गरिएको थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया