जित्नैपर्ने दबाबमूलक खेलमा श्रीलंकासँग भिड्दै इंग्ल्याण्ड
काठमाडौं । सेमिफाइनल पुग्न जित्नैपर्ने खेलमा इंग्ल्याण्डले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
श्रीलंका जित्दा पनि सेमिफाइनल पुग्ने छैन । तर इंग्ल्याण्डले श्रीलंकालाई जितेर सात अंक बनाए अष्ट्रेलियालाई रनरेटमा पछि पार्दै अन्तिम चारमा स्थान बनाउनेछ ।
खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । ६ ओभरको पावरप्लेमा श्रीलंकाले १ विकेट गुमाएर ५४ रन बनाएको छ ।
इंग्ल्याण्ड श्रीलंकासँग पराजित भए न्युजिल्याण्ड र अष्ट्रेलिया समूह एबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया