मिलानसँग स्पेजिया पराजित
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले जित दर्ता गराएको छ ।
शनिबार राति सम्पन्न खेलमा मिलानले स्पेजियामाथि २–१ को जित निकालेको हो ।
हर्नान्डेजले खेलको २१ औं मिनेटमा पहिलो गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । तर ५९ औं मिनेटमा स्पेजियाका डानिलले गोल गरेर खेललाई बराबरीमा ल्याए ।
खेलको ८९ औं मिनेटमा ओलिभर जेरुडले निर्णायक गोल गर्दै मिलानलाई २–१ को जित दिलाए ।
जितसँगै मिलानले १३ खेलमा २९ अंक जोडेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया