ग्यास चुलो हटाउने निर्देशन सिंहदरबारबाटै अवज्ञा
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा सिंहदरबार परिसरबाट साउन अन्त्यसम्म ग्यास सिलिण्डर विस्थापन गरेर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो ।
ग्यास विस्थापन गरेर विद्युतको खपत बढाउन यस्तो योजना बजेटमा समेटिएको भए पनि सिंहदरबारले नै सरकारको यो कार्यक्रम कार्यान्वयनमा असहयोग गरेको छ ।
एक भिडियो रिपोर्ट :
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया