टी २० विश्वकपको सेमिफाइनल : पाकिस्तानलाई १५३ रनको लक्ष्य
काठमाडौं । टी २० विश्वकपको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डविरुद्ध जितका लागि १५३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको हो ।
यस क्रममा ड्यारेल मिचेलले नटआउट ५३ र कप्तान केन विलियम्सनले ४६ रन बनाए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया