पाकिस्तान टी २० विश्वकपको फाइनलमा
काठमाडौं । न्युजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पूरा गर्दै पाकिस्तान फाइनलमा पुगेको हो ।
फाइनल यात्रा तय गर्ने क्रममा पाकिस्तान ७ विकेटले विजयी भएको हो ।
पाकिस्तानलाई फाइनलमा पुर्याउन ओपनरद्वय बाबर आजम र महम्मद रिजवनले अर्धशतकीय पारी खेले । महम्मद हरिशले २६ बलमा ३० रन बनाए ।
अब पाकिस्तानले उपाधिको लागि भारत र इंग्ल्याण्डको विजेतासँग खेल्नेछ ।
मध्यम लक्ष्य दिए पनि बलर नचल्दा न्युजिल्याण्ड कुनै समय पनि खेलमा हाबी हुन सकेन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया