बराबरीमा रोकियो बायर्न म्युनिख
काठमाडौं । बायर्न म्युनिख लिभरकुसेनसँग बराबरीमा रोकिएको छ । जर्मन बुन्डेस लिगामा लिगअन्तर्गत गएराति भएको खेलमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन् ।
खेल सुरु भएको १८ औं मिनेटमा गोल गर्दै निकलस सुलेले अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा थोमस मुलरले आत्मघाती गोल गरेर खेललाई बराबरीमा पुर्याए ।
त्यसपछिको समयमा कुनै समूहले गोल गर्न नसकेपछि अंक बाँडिएको छ । योसँगै ५९ अंकका साथ शीर्ष स्थानमा छ भने लिभरकुसेन ४५ अंक बटुलेर तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया