भारतले इंग्ल्यान्डलाई दियो चुनौतीपूर्ण लक्ष्य
काठमाडौं । टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितको लागि १६९ रनको चुनाैतीपूर्ण लक्ष्य दिएको छ । २० ओभरमा ५ विकेट गुमाउँदै भारतले १६९ रनको लक्ष्य दिएको हो ।
इंग्ल्यान्डले टस जितेर भारतलाई पहिले ब्याटिङमा निम्त्याएको थियो ।
६ विकेट गुमाएर भारतले १६८ रन बनाएको हो । अन्तिम ५ ओभरमा तीन विकेट गुमाउँदा भारतले १३.६० को औसतमा ६८ रन बनाएको थियो ।
यस क्रममा विराट कोहली र हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले ।
याे खेलकाे विजेताले पाकिस्तानसँग फाइनल खेल्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया