३ महिनामा १ अर्ब २० करोडको अलैँची निर्यात
काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को तीन महिना अर्थात असोज महिनासम्ममा नेपालबाट एक अर्ब २० करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको असोजसम्ममा कुल एक अर्ब २० करोड ६१ लख ४५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । तथ्यांकअनुसार नेपालले सो मूल्य बरारबको अलैँची छिमेकी मूलुक भारतमा निर्यात गरेको छ ।
गत आर्थिक वर्षमा भने नेपालबाट करिब ४ अर्ब रुपैयाँको अलैँची निर्यात भएको थियो ।
४ अर्ब ८१ करोडको अलैँची निर्यात, स्वदेशमा खपत ५ प्रतिशतमात्रै
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया