कामनपाले माग्यो उद्यम विकास सहजकर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाले उद्यम विकास सहजकर्ता पदमा जनशक्ति माग गरेको छ । महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट करार सेवामा जनशक्ति छनोट गर्न आवेदन माग गरेको हो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५ बमोजिम आर्थिक वर्ष ०७९÷८० का लागि तह पाँचको उद्यम विकास सहजकर्ता पदमा कर्मचारी पदपूर्ति गर्न लागिएको महानगपालिकाले जनाएको छ ।
योयता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिनसक्ने छन् । लघु उद्यम विकास सहजकर्ताले महानगरपालिकाभित्र गरिबी निवारणका लागि काम गर्नुपर्नेछ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया