पाकिस्तानले गुमायो दोस्रो विकेट
काठमाडौं । पाकिस्तानले टी २० विश्वकपको फाइनलमा दोस्रो विकेट पनि गुमाएको छ ।
४.१ ओभरमा मोहम्मद रिजवाको पहिलो विकेट गुमाएको पाकिस्तानले ७.१ ओभरमा महम्मद ह्यारिसको विकेट पनि गुमाएको हो । टस जितेर इंग्ल्यान्डले पाकिस्तानलाई पहिले ब्याटिङमा डाकेको हो ।
तर पावरप्लेको ६ ओभरमा पाकिस्तानले एक विकेट गुमाएर ३९ रनमात्रै बनाउन सक्यो । सातौं ओभरमा दोस्रो झट्का पनि बेहोर्यो । ह्यारिस १२ बलमा ८ रन बनाएर आउट भएका । उनको विकेट आदिल राशिदले लिएका हुन् ।
९ ओभरमा पाकिस्तानले दुई विकेट क्षतिमा ६० रन कटाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया