विश्वकपमा ८५ रन बनाउँदा गुमे पाकिस्तानका ४ विकेट

काठमाडौं । टी २० विश्वकप फाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले इंग्ल्यान्डविरूद्द ८५ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमाएको छ ।
१२.२ ओभरमा ८५ रन बनाउँदा पाकिस्तानका महत्वपूर्ण ४ विकेट गुमेको हो ।
पाकिस्तानले ४.१ ओभरमा मोहम्मद रिजवाको पहिलो विकेट गुमाएको थियो । ७.१ ओभरमा महम्मद ह्यारिसको दोस्रो विकेट गुमाएको थियो । ११.१ ओभरमा पाकिस्तानले कप्तान बाबर आजमको विकेट गुमाएको हो । १२.१ ओभरमा इफत्हिार अहमद ६ बलमा कुनै रन नबनाइ आउट भएका हुन् ।
१४ ओभरको खेल समाप्त हुँदा पाकिस्तान चार विकेटको क्षतिमा एक सय रनको आपपास मात्रै पुगेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया