पहिलो एकदिवसीय सिरिज : नेपालविरुद्ध युएईको बलियो सुरुवात

काठमाडौं । नेपालविरुद्धको पहिलो एक दिवसीय सिरिजमा युएईले नेपालविरुद्ध बलियो सुरुवात गरेको छ । २० ओभरको खेल सकिंदा युएईले ९८ रन बनाएर २ विकेट मात्रै गुमाएको छ ।
युएईको लागि महम्मद वसिमले ४४ रन बनाए ।
भ्रित्य अरविन्द ३१ रन बनाएर खेलिरहेका छन् । कप्तान रिजवान भने २ रनमै आउट भए ।
रोहन मुस्तफा र अरविन्द अहिले स्ट्राइकमा छन् । उनी ८ रन बनाएर खेलिरहेका छन् ।
नेपालका लागि दुवै विकेट गुल्सन झाले लिएका छन् ।
खेलमा नेपालले टस जितेर बलिङ राेजेकाे थियाे ।
नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा छ ।
अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया