सुनचाँदीको मूल्य सामान्य घट्यो
काठमाडाैं । आइतबार ६ सय रूपैयाँ बढेको सुनको मूल्य सोमबार एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय तोकिएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रूपैयाले घटेर एक हजार २९५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा एक हजार ३०० रूपैयाँ तोकिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया