नेपाललाई सुरुवाती दुई झट्का
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा युएईविरुद्ध १९२ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै दुई झट्का लागेको छ ।
पहिलो ओभरको चौथो बलमा अर्जुन साउद चार बल खेल्दै रन नै नबनाइ आउट भए ।
४.५ ओभरमा ८ बलमा ६ रन बनाएका आशिफ पनि आउट भएका हुन् । सुरुवातमा दुई विकेट झरेपछि केही ओभरमै थप विकेट गुमाउँदा नेपाल दुई सय मुनिको लक्ष्य पछ्याउन पनि चुक्न सक्नेछ ।
किनकी नेपालको बलिङको तुलनामा ब्याटिङ सधैं कमजोर हुने गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया