आइतबार नबिल बैंकको होलिडे काउन्टर बन्द हुने
काठमाडौं । मंसिर ४ गते (आइतबार) कानबिल बैंकको शाखाहरूमा सञ्चालित होलिडे काउन्टर बन्द हुने भएको छ । आइतबारका दिन प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएकाले बैंककोले र निर्वाचन अवधिभर यातायात व्यवस्थामा पर्नजाने असरलाइ मध्यनजर गरी होलिडे काउन्टर बन्द हुने जनाएको हो ।
बैंकका अनुसार अन्य दिनमा साबिककै अनुसार काउन्टर सञ्चालन हुने छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया