विना मगरले गरिन् मतदान

काठमाडाैं । माओवादी केन्द्रकी नेतृ विना मगरले मतदान गरेकी छन् । उनले गोरखा माध्यमिक विद्यालय मतदान केन्द्र रामबस्तीबाट मतदान गरेकी हुन् ।
आफूले मतदान गरेपछि उम्मेदवार मगरले सबैलाई आ-आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न हुन अनुरोध पनि गरेकी छन् ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया