एमालेका उपाध्यक्ष नेम्वाङले गरे इलाम २ बाट मतदान
इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।
संविधानसभाका अध्यक्षसमेत रहेका उनले विहान ८ बजे इलाम नगरपालिका-७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन् । उक्त क्षेत्रमा नेम्वाङसँग नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का प्रतिस्पर्धामा छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया