रोकिएका ठाउँमा मतदान सुरू
काठमाडौं । विहानदेखि विभिन्न ठाउँमा झडप तथा विस्फोटलगायत कार्यका कारण रोकिएको मतदान पुनः सुचारू भएको निर्वाचन आयोगले जनाएको छ ।
आज पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिगराम शर्माले स्थगित गरिएका अधिकांश ठाउँमा मतदान सुचारू भइसकेको जनाकारी दिएका हुन् ।
केही ठाउँमा भने दलहरूबीच छलफल भइरहेको उनले बताए । केही ठाउँमा मपतपेटिका खोस्ने प्रयास त केहीमा बम विस्फोट भएपछि प्रहरीले हवाइ फायर गरेको थियो ।
त्यस्तै, आयोगको अनुमतिबिना मतदान स्थगित नगर्न पनि निर्देशन दिएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया