ताप्लेजुङको फूलबारीमा दुई पक्षबीच झडप : मतदान रोकियो
काठमाडौं । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा मतदान स्थगित भएको छ ।
दुईपक्षबीचको विवादका कारण मतदान स्थगित गरिएको हो । दिउँसो ३ बाट अवरुद्ध भएको मतदान पुनः सुचारु गर्न दुईपक्षीबीच सहमतिको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मशेशकुमार पोखरेलले जानकारी दिए ।
विवादको स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायरसमेत गरेको थियो । दिउँसो ३ बजेसम्म करिब ४० प्रतिशत मत खसेको मतदान अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया