NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । फिफा विश्वकप फुटबलको पहिलो खेलमा आयोजक कतारमाथि इक्वेडरले सहज जित हात पारेको छ ।
इक्वेडरले पहिलो खेल २-० गोल अन्तरले जितेको हो ।
खेलको १६ अौं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीमा पहिलो र ३१ मिनेटमा दोस्रो गोल गरे ।
प्रतिक्रिया