ललितपुर–१ मा मतगणना सुरु, पछि परे उदय
ललितपुर क्षेत्र नं. १ मा नेकपा एमालेका नवराज सिलवालले लिड गरेका छन् । कांग्रेसका उदयशमशेर राणाले सिलवाललाई नजिकबाट पछ्याइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तेस्रो स्थानमा छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, नेकपा एमालेका नवराज सिलवालले ६६७ मत हासिल गर्दा राणाले ४०१ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले हालसम्म ९३ मत बटुलेका छन् ।
अहिले यहाँ धमाधम मतगणना भइरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया