सप्तरी २ मा सिके राउतको अग्रता कायमै, लोसपाका ठाकुर दोस्रोमा

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायम नै राखेका छन् । राउत ६२९ मतसहित अगाडी छन् भने उनलाई लोसपाका जयप्रकाश ठाकुरले १६९ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले ५९ मत प्राप्त गरेको छन् ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया