काठमाडौं-८ मा घण्टीको अग्रता
काठमाडाैं । काठमाडौं क्षेत्र न. ८ मा घन्टीले अग्रता लिएको छ । राष्टिय स्वतन्त्र पार्टीका (घण्टी) विराजभक्त श्रेष्ठ ६०७ मतसहित अगाडि छन् । उनलाई हाम्राे नेपाल पार्टीका सुमन सायमीले ५९२ मतले पछाइरहेका छन् ।
काठमाडौं-६ मा एकिकृत समाजवादी जीवनराम श्रेष्ठले २१३ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया