गठबन्धन नभएको काठमाडौं १० मा कांग्रेसका केसी अगाडि
काठमाडौं । काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी अगाडि देखिएका छन् ।
केसीले जारी मतगणनामा १०८० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मत ल्याएका छन् ।
एमालेका हिमेश केसीले ६७२ मत ल्याएका छन् ।
सत्ता गठबन्धन नभएको यो क्षेत्रमा माओवादी केन्द्रकी अञ्जना विशंखेको ४८५ मत आएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया