रुपन्देही-१ मा कैलाशलाई पछि पार्दै छविलालले लिए अग्रता
रुपन्देही । रूपन्देही–१ मा नेकपा (एमाले)का उम्मेदवार छविलाल विश्वकर्माले जनमत पार्टीका उम्मेदवार कैलाश गुरूङलाई पछि पार्दै अग्रता लिएका छन् । विश्वकर्माले १०६ मत ल्याएर अग्रता लिएका हुन् ।
कैलाश गुरूङ र स्वतन्त्रका घनश्याम भुसालले बराबर मत ल्याएका छन् । उनीहरूले ८८ मत ल्याएर दोस्रोमा छन् । नागरिक उन्मुक्ति पार्टीका धनीराम चाैधरीले ८४ मत ल्याएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया