निरन्तर पछि पर्दै रवि, एमालेको अग्रता कायमै
काठमाडाैं । चितवन-२ मत गणनाको प्रारम्भिकदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अगाडि आउन सकेका छैनन् । एमालेले भने अग्रता कायमै राखेको छ ।
पछिल्लो मतपरिणामअनुसार एमालेका कृष्णभक्त पोखरेलले ५५४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, रवि लामिछानेले ८७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया