सप्तरी २ मा सिके राउतको अग्रता कायमै, तेस्रोमा लोसपाका ठाकुर

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राखेका छन् । उनी १२ हजार ७८१ मतसहित अग्र स्थानमा छन् ।
उनका प्रतिद्धन्दी जसपा अध्यक्ष उपेन्द्र यादवले ६ हजार ३४७ मत पाएका छन् भने सत्ता गठबन्धनको तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएका छन् ।
ताजा अपडेट
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
प्रतिक्रिया