गोकुल बाँस्कोटाले घटाए मतान्तर
काठमाडौं । पूर्व सञ्चार मन्त्री एवं काभ्रे क्षेत्र नं २ का एमाले उम्मेदवार गोकुल बाँस्कोटा जारी मतगणनामा मतान्तर घटाउन असफल भएका छन् । सुरुदेखि नै कांग्रेसका उम्मेदवारभन्दा तल पर्दै आएका बाँस्कोटा पछिल्लो परिणाममा ९८५ मतले पछि परेका छन् ।
यसअघि उनी झण्डै एक हजार तीन सयकाे मतान्तरले पछि थिए ।
भर्खरै प्राप्त विवरणअनुसार त्यहाँ कांग्रेसका शिव हुमागाईंले आफ्नो अग्रता यथावत् राख्दै ६ हजार ३१२ मत हासिल गर्दा बाँस्कोटा ५ हजार ३२७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं पनि प्रतिस्पर्धामा छन् । उनले हालसम्म १ हजार ११३ मत हासिल गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया