काठमाडौं ६ मा घण्टीको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नंबर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ५ हजार १९७ मतसहित अग्रता कायमै राखेका छन् ।
यस्तै, एमालेका सर्वेन्द्र खनाल ३ हजार २७८ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनका भिमसेनदास प्रधानले ३ हजार २५० मतसहित खनाललाई पछ्याइरहेका छन् ।
प्रतिक्रिया