डोटीमा तीन हजार भन्दा बढी मतान्तरले आलेको अग्रता
काठमाडौं । डोटीमा नेकपा एमाले (एकीकृत समाजवादी) का उम्मेदवार प्रेम आलेले तीन हजार भन्दा बढीको मतान्तरले अग्रता लिएका छन्।
उनले ७ हजार ७६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार गोरी ओलीले ४ हजार ५३६ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, राप्रपाका अंकबहादुर खड्काले १८५ मत हासिल गरेका छन् । उक्त क्षत्रमा हालसम्म १४ हजार ०६८ मतगणना भइसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया