अर्जेन्टिनाविरुद्ध साउदी अरेबियाकाे लगातार दुई गाेल
काठमाडौं । साउदी अरेबियाले दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाविरुद्ध २ गाेल बराबरी गोल गरेकाे छ । १० औं मिनेटमा मेसीको पेनाल्टी गोलमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफको ४९ औं मिनेटमा गोल खाएको हो । सालह अलसेरीले कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका हुन् ।
पहिलो हाफमा अर्जेन्टिनाले गरेका तीनवटा गोल अफसाइड भएका थिए ।
प्रतिक्रिया